Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जसपाका प्रभावशाली नेता मंगल गुप्ता एमालेमा प्रवेश

जसपाका प्रभावशाली नेता मंगल गुप्ता एमालेमा प्रवेश


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्दैछन् ।

    गुप्ता आफ्ना सहयोगी र समर्थकहरुसहित आज एमाले प्रवेश गर्न लागेका हुन् । गुप्ताको टोलीलाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली स्वयं कपिलवस्तु पुग्दैछन् ।

    कपिलवस्तुको वहादुरगञ्जमा पार्टी प्रवेशको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्यले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार