Online Nepal आइतबार, जेष्ठ ६ २०८१

संसद बैठक सुरू

संसद बैठक सुरू


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ं ले भने अवरोधलाई निरन्तरता दिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न एमालेलाई आग्रह गरे पनि एमालेले भने नाराबाजी कायम राखेको छ । विरोधबीच सभामुखले संसदको कारवाही अगाडि बढाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार