Online Nepal आइतबार, जेष्ठ ६ २०८१

विवेकशील साझाले गर्‍यो संयोजक मिलन पाण्डेलाई निष्कासन

विवेकशील साझाले गर्‍यो संयोजक मिलन पाण्डेलाई निष्कासन


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

    विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

     

     

    प्रतिक्रिया
    थप समाचार