Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौँ । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

    एमालेले आफ्नो पार्टीले उठाएका प्रश्‍नहरूको जवाफ मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिनुपर्ने माग गरेको छ । तर मुख्यमन्त्री नै प्रदेश सभा बैठकमा नआएपछि एमालले अवरोध गरेको हो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित भएको जानकारी गराएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार