Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेकपा एकीकृत समाजवादीको एमसीसी अनुमोदन गर्ने विषयमा निर्णयाक छलफल गर्न सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको एमसीसी अनुमोदन गर्ने विषयमा निर्णयाक छलफल गर्न सचिवालय बैठक बस्दै


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आज सचिवालय बैठक बस्दैछ । एमसीसी अनुमोदन गर्ने विषयमा निर्णयाक छलफल गर्न बैठक बोलाइएको हो। सत्तारूढ गठबन्धन दलमा एमसीसीको बारेमा ब्याख्यात्मक घोषणा सहित अनुमोदन गराउन सहमत भएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

    प्रतिक्रिया
    थप समाचार