Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसीबारे निर्णय गर्न माओवादी केन्द्र आन्तरिक छ्लफलमा

एमसीसीबारे निर्णय गर्न माओवादी केन्द्र आन्तरिक छ्लफलमा


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्र एमसीसीबारे अनौपचारिक छलफलमा जुटेको छ । संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिक्रिया
    थप समाचार