Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दै


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भएको छ। गठबन्धनको बैठकपछि आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

    नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार