Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित आज बस्ने संसदबाट अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्  ।

    प्रतिक्रिया
    थप समाचार