Online Nepal शनिबार, जेष्ठ ५ २०८१

व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति अमेरिका सकारात्मक

व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति अमेरिका सकारात्मक


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । सत्तारूढ गठबन्धन दलको ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।

    ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार