Online Nepal शनिबार, जेष्ठ ५ २०८१

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं। सत्तारूढ दल नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको हो ।

    बैठकपछि गंगालाल तुलाधरले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले अमेरिकाले अस्वीकार गरे सो घोषणा एमसीसीको अंग नबन्ने र त्यो विषय पाँच दलीय बैठकमा समेत छलफल भएको बताए ।

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार