Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस

एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् ।

    नेकपा एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार