Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट बहुमतले अनुमोदन

एमसीसी सम्झौता प्रतिनिधि सभाबाट बहुमतले अनुमोदन


मध्यान्तर
  • आइतबार, फाल्गुन १५ २०७८

  • काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको दोस्रो बैठकले ब्याख्यात्मक घोषणा प्रस्ताव बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी ब्याख्यात्मक घोषणाको प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । तत्पश्चात प्रस्तावमाथी छलफल भएको थियो।

    प्रतिक्रिया
    थप समाचार