Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अलग भयो पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा

अलग भयो पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा


मध्यान्तर
  • सोमबार, फाल्गुन १६ २०७८

  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्तारूढ पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । आइतबार सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको थियोे । तर जनमोर्चाले त्यसको विपक्षीमा मत जाहेर गरेको थियोे ।

     

    प्रतिक्रिया
    थप समाचार