Online Nepal शुक्रबार, चैत्र १६ २०८०

एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष कांग्रेसमा प्रवेश

एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष कांग्रेसमा प्रवेश


मध्यान्तर
  • मंगलबार, फाल्गुन २४ २०७८

  • काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका एमालेबाट निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    अध्यक्ष क्षेत्री मंगलवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।

    यस्तै एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्।

    गाउँपालिका अध्यक्ष क्षेत्री एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी थिए। एमालेले उनलाई अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट काग्रेस प्रवेश गरेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार