Online Nepal सोमबार, जेष्ठ ७ २०८१

गठबन्धनले काँग्रेस कमजोर छैन : प्रधानमन्त्री देउवा

गठबन्धनले काँग्रेस कमजोर छैन : प्रधानमन्त्री देउवा


मध्यान्तर
  • शुक्रबार, बैशाख ३० २०७९

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्  ।  शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले गरेका हुन् ।

    उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने । देउवाले गठबन्धनले काँग्रेस कमजोर नभएको बताए । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार