Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बालेन साहले अग्रता बढाउँदै

बालेन साहले अग्रता बढाउँदै


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । काठमाडौँ महानगरपालिकामा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । अहिले बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार