Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एसपीपीबारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

एसपीपीबारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् ।
    उनले शनिबार सामाजिक संजाल मार्फत एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको बताएका छन् ।

    एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार