Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरूद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरूद्ध


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौं । चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।

    शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो।

    इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हिजो पहिरो गएपछि सो सडक आज बिहान मात्र खुलेको थियोे ।

    प्रतिक्रिया
    थप समाचार