Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कररदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने काठमाडौं महानगरको घोषणा

कररदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने काठमाडौं महानगरको घोषणा


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका छन्  ।

     

    प्रतिक्रिया
    थप समाचार