Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नागरिकता विधेयक : संसदको सम्भावित कार्यसूचीमा

नागरिकता विधेयक : संसदको सम्भावित कार्यसूचीमा


मध्यान्तर
  • मंगलबार, असार २८ २०७९

  • काठमाडौं । प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

    बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।

    यस्तो छ कार्यसूची :

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार