Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सकियो कांग्रेसको केन्द्रीय समिति बैठक, यस्ता भए निर्णय (सूचीसहित)

सकियो कांग्रेसको केन्द्रीय समिति बैठक, यस्ता भए निर्णय (सूचीसहित)


मध्यान्तर
  • सोमबार, साउन २ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।

    बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले खोप वितरण तथा स्थानीय चुनाव गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ । बैठकले निम्न निर्णयहरू गरेको छ :

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार