Online Nepal मंगलबार, बैशाख ११ २०८१

निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५(५०२ रहेको छ । दल दर्ताका लागि केशव झा र मनिष मिश्रलगायतका नेता आयोग पुगेका थिए ।

    निर्वाचनमा सहभागी हुने दलका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार