Online Nepal बिहिबार, चैत्र १५ २०८०

कांग्रेसमा शेखर समूहलाई ३५ प्रतिशत

कांग्रेसमा शेखर समूहलाई ३५ प्रतिशत


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । सत्तारूढ कांग्रेसमा संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् ।

    ११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।
    तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार