Online Nepal बिहिबार, बैशाख १३ २०८१

झापामा एक युवकले गरे आफ्नै आमा र काकाको हत्या

झापामा एक युवकले गरे आफ्नै आमा र काकाको हत्या


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । झापामा एक युवकले आफ्नै आमा र काकाको हत्या गरेका छन् । कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका हुन् । शनिबार राति साढे १० बजे कमल २ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।
    माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । प्रहरीका अनुसार त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए । हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार