Online Nepal बिहिबार, बैशाख १३ २०८१

देउवा-कोइराला ७५ -२५ प्रतिशतमा सहमति

देउवा-कोइराला ७५ -२५ प्रतिशतमा सहमति


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ । सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ ।
    देउवा र कोइराला समूहका नेताहरुबीच आज भएको समझदारीअनुसार समानुपातिकमा ७५ र २५ प्रतिशतमा सहमति भएको छ । सो  ।

    प्रतिक्रिया
    थप समाचार