Online Nepal बिहिबार, बैशाख १३ २०८१

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • अध्यक्ष ओली सोमबार झापा जाँदैछन्  । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । यस्तै महासचिव शंकर पोखरेल दाङ पुगेका छन् भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवलमस छन्  । अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर जाने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने एमालेले जनाएको छ ।

    पार्टीको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ । तर आवश्यक परामर्श अन्य नेताहरुबाट पनि लिने निर्णय भएकाले दशैं अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन् ।

    प्रतिक्रिया
    थप समाचार