Online Nepal बिहिबार, बैशाख १३ २०८१

ठमेलको एलओडी क्लबमा ओलि

ठमेलको एलओडी क्लबमा ओलि


मध्यान्तर
  • शनिबार, कार्तिक २६ २०७९

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलको एलओडी क्लबमा पुगेका छन ।

    ओलीले सो कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।

    यस्तै ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया
    थप समाचार