Online Nepal बिहिबार, चैत्र १५ २०८०

इलाम– १ मा मतगणनामा विवाद ३७ घण्टादेखि मतगणना स्थगित

इलाम– १ मा मतगणनामा विवाद ३७ घण्टादेखि मतगणना स्थगित


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौँ । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ ।

    बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।

    उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार