Online Nepal बुधबार, बैशाख १२ २०८१

दोलखा प्रदेश ‘क’ बाट कांग्रेसका कुन्दनराज काफ्ले  विजयी

दोलखा प्रदेश ‘क’ बाट कांग्रेसका कुन्दनराज काफ्ले  विजयी


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  •  आज सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसबाट उमेदवार बनेका काफ्ले विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ । काफ्लेले नेकपा (एमाले)का उमेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् ।

    अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे

    प्रतिक्रिया
    थप समाचार