Online Nepal शुक्रबार, बैशाख ७ २०८१

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित


मध्यान्तर
  • सोमबार, मंसिर १९ २०७९

  • काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

    कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

    यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार