Online Nepal शनिबार, बैशाख ८ २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने


मध्यान्तर
  • बिहिबार, मंसिर २२ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

    शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार