Online Nepal शुक्रबार, माघ २० २०७९

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, पुष १५ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहानै भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारको आगामी कार्यक्रम र मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ।

    हिजो बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार