Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौं । सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।

    त्यसअघि नै सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

    बैठकमा प्रतिनिधिसभामा रहेका दलहरुका शीर्ष नेताहरु उपस्थित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार