Online Nepal बिहिबार, बैशाख १३ २०८१

प्रधानमन्त्री दाहाल र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार