Online Nepal मंगलबार, बैशाख ११ २०८१

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटकका क्रममा दुवै नेताले बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार