Online Nepal बिहिबार, बैशाख ६ २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित


मध्यान्तर
  • बिहिबार, माघ १२ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिवले बताए ।

    यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार