Online Nepal शुक्रबार, चैत्र १६ २०८०

रास्वपा बैठक सुरू, पार्टी कार्यालय पुगे रवि

रास्वपा बैठक सुरू, पार्टी कार्यालय पुगे रवि


मध्यान्तर
  • आइतबार, माघ १५ २०७९

  • काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता कायम भएसँगै उनी धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका हुन् ।

    लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित गराउने तयारी छ । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार