Online Nepal शुक्रबार, बैशाख ७ २०८१

क्यानका कार्यवाहक सदस्यसचिव मल्लले दिए राजीनामा

क्यानका कार्यवाहक सदस्यसचिव मल्लले दिए राजीनामा


मध्यान्तर
  • बुधबार, माघ १८ २०७९

  • काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

    मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार