Online Nepal शुक्रबार, चैत्र १६ २०८०

गाडी चलाउँदै गर्दा नेता घनश्याम भुसाल बेहोस, अस्पताल भर्ना

गाडी चलाउँदै गर्दा नेता घनश्याम भुसाल बेहोस, अस्पताल भर्ना


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

    आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको अवस्थामा बानेश्वर पुगेपछि नेता भुसाल बेहोस भएका थिए ।

    उनलाई सिभिल अवस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार