Online Nepal शुक्रबार, चैत्र १६ २०८०

म सकुशल छु, सबै रिपोर्ट सामान्य : घनश्याम भुसाल

म सकुशल छु, सबै रिपोर्ट सामान्य : घनश्याम भुसाल


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले सडक दुर्घटनाका कारण अस्पतालमा पुगेको र सबै रिपोर्ट सामान्य रहेको जनाएका छन् ।

    उनलाई सिभिल अवस्पतालमा भर्ना गरिए थियो ।

    नेता भुसालले सामाजिक सन्जालमा स्टाटस लेख्दै आफू सकुशल रहेको र सबै रिपोर्ट सामान्य रहेको जानकारी दिए । उनले चासो र चिन्ता गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

    आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको अवस्थामा बानेश्वर पुगेपछि नेता भुसाल बेहोस भएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार