Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सांसद चौधरीको रिहाइको माग गर्दै नाउपाद्वारा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

सांसद चौधरीको रिहाइको माग गर्दै नाउपाद्वारा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौँ । पक्राउ परेका आफ्नो पार्टीका संघीय सांसद अरुण चौधरीको रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

    क्रबार प्रदेशसभा बैठक सुरु हुनासाथ नागरिक उन्मुक्तिका सांसदले बसेको स्थानबाट उठेर विरोध जनाएका हुन् ।

    सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिएका थिए । चौधरीले आफ्ना प्रतिनिधिसभाका सांसद अरुण चौधरीको रिहाईको माग गरे । उनले थारुलाई मात्रै जेलमा कोच्ने काम भएको भन्दै सरकार कसले चलाइरहेका छ भन्ने प्रश्न गरे ।

    त्यसपछि विशेष छलफलका लागि भन्दै सभामुख तुलाराम घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार