Online Nepal शुक्रबार, चैत्र १६ २०८०

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको नेता माधव नेपाल बिच भेटवार्ता भएको छ ।

    आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन् ।

    सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा। विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार