Online Nepal शनिबार, बैशाख ८ २०८१

मधेस प्रदेशका मन्त्रीहरूले लिए शपथ

मधेस प्रदेशका मन्त्रीहरूले लिए शपथ


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । मधेस प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो ।आज अर्थमन्त्री सञ्जय कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्तकुमार कुसहवा, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी, महिला बालिकालिका मन्त्री मोहमद जयद आलमहसित राज्यमन्त्रीहरूले शपथ लिएका हुन् ।

    माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धनको निरन्तरतामा प्रश्न उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार