Online Nepal बिहिबार, बैशाख १३ २०८१

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी नदिने घोषण गरेको छ ।

    दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

    राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ। ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार