Online Nepal बिहिबार, चैत्र १५ २०८०

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

    आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

    सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार