Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी

सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।

    सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार