Online Nepal बिहिबार, बैशाख ६ २०८१

रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई


मध्यान्तर
  • सोमबार, माघ २३ २०७९

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।

    रास्वपाबाट मन्त्री रहेका श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री तोसीमा कार्कीले दिएको राजीनामा स्वीकृत भएको हो ।

    श्रम तथा शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार