Online Nepal सोमबार, बैशाख ३१ २०८१

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा


मध्यान्तर
  • आइतबार, फाल्गुन १४ २०७९

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको मुद्धामा बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

    आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

    इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेसी तोकेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार