Online Nepal बिहिबार, बैशाख ६ २०८१

राष्ट्रपति पौडेलले राखे सांसदहरुलाई चियापान

राष्ट्रपति पौडेलले राखे सांसदहरुलाई चियापान


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय र प्रदेशका सांसदहरुबीच आज  राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।

    उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिबार बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

     

    प्रतिक्रिया
    थप समाचार