Online Nepal शुक्रबार, बैशाख ७ २०८१

तीन मन्त्रालय नपाए सरकारमा सहभागि नहुने नेकपा एसको निर्णय

तीन मन्त्रालय नपाए सरकारमा सहभागि नहुने नेकपा एसको निर्णय


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । तीन मन्त्रालय नपाए सरकारमा सहभागि नहुने नेकपा एसको निर्णय गरेको छ । पार्टी कार्यलयमा बसेको बैठक पछी यो निर्णय लिएको बैठकमा सहभागि एक नेताले बताए ।
    उनले भने हामिले भने झै तिन मन्त्रालय पाएका छौनौ , मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

    उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

    उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार